मुख्य समाचार

Chautari News Desk

गोंगबु नयाँबसपार्क बाट ५७ जना पक्राउ

काठमाडाैं, ४ फागुन / प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आ, पराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई प,क्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण...

मुख्य समाचार

Chautari News Desk

सञ्चारकर्मी कृष्ण भुसालले विष सेवन गरेर देहत्याग गरे

कपिलवस्तु, ०४ फगुन / कपिलवस्तुमा एकजना सञ्चारकर्मीले विष सेवन गरेर देह'त्याग गरेका छन् । जिल्लाको वाणगंगा ११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले वि'ष सेवन गरी देह'त्याग गरेका हुन् । भुसाल...

मुख्य समाचार

Chautari News Desk

चिनबाट ल्याइने नेपालीलाई यसरी राखिनेछ

काठमाडौं / सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन...

मुख्य समाचार

Chautari News Desk

चिनमा रहेका नेपाली विद्यार्थी लिन उडयो विमान

काठमाडौँ / कोरोना भाइरसबाट आक्रान्त बनेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउनका लागी नेपाल एयरको विमान चीनतर्फ उडेको छ । चीनमा रहेका १ सय ८५ जना नेपाली विद्यार्थीहरुलाई...

राजनीति

प्रधानमन्त्री सँगै नेकपाका शिर्ष नेताहरुले एकसाथ बजाए बासुरी र सारङ्गी

प्रधानमन्त्री सँगै नेकपाका शिर्ष नेताहरुले एकसाथ बजाए बासुरी र सारङ्गी

काठमाडौं २१ माघ / मंगलबार बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको सांगीतिक साँझ कार्यक्रममा...

एमसीसी बारे यसो भन्छन् : युवा नेता गगन थापा

एमसीसी बारे यसो भन्छन् : युवा नेता गगन थापा

काठमाडौं, २० माघ । नेपाली कांँग्रेसका नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले बहुचर्चित एमसीसीको बिषयमा नपढिकन र नबुझिकन...