काठमाडौं / बुधबार अमेरिकी डलरसहित केही देशको विनिमयदर बढेको छ। भने मलेसिया रिँगिटको भाउ घटेको छ ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १२३ रुपैया २४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर १ सय ३३ रुपैयाँ ५२ पैसा रहेको छ।
एक बहराईन दिनारको खरिददर ३ सय २४ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २६ रुपैयाँ४३ पैसा तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ०० पैसा तोकिएको छ ।
त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ७४ पैसा तोकिएको छ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।