आज विदेशी मुद्राको भाउ : कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं / शुक्रबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर१२२ रुपैयाँ ०२ पैसा  तोकिएको छ ।

एक कतारी रियालको खरिददर  ३३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर  ३३ रुपैयाँ ५१ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १३० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर  १३१ रुपैयाँ ५५ पैसा रहेको छ।

एक बहराईन दिनारको  खरिददर ३ सय २१ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर  २७ रुपैयाँ ८५ पैसा  तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९९ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ  ९० पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ । आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ७३ पैसा तोकिएको छ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ  पैसा तोकिएको छ ।

Loading...
प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार ०४:१३