बागलुङकि युवतीले २८ दिनपछि कोरोनालाई जितेर घर फर्किइन् ।

काठमाडौं / को’रोना सं’क्रमित भएर धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङकी युवती शुक्रबार डिस्चार्ज भएकी छिन्।

बुधबार र बिहीबार पठाएको दुवै स्वावमा कोरो’ना नेगेटिभ भएपछि उनको शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा.शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

चैत ४ गते नेपाल आएकी उनको चैत १५ गते को’रोना पोजिटिभ देखिएको थियो। चैत १३ गते उनको स्वाव परिक्षण गराउदा कोरोना पोजिटिभ देखिएपछि घर नजिकैको धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको हो। ‘दुईवटै रिपोर्ट नेगेटिभ आएपछि घर नजिकै भएकोले उनी घर गएकी छिन् ।

यस धौलागिरी अञ्चल अस्पतालमा Isolation भर्ना गरिएका COVID-19 संक्रमीत १९ बर्षको बिरामीको पाँचौ र छैटौं नमुना लागातर नेगेटिभ आएको सबैलाई जानकारी गरिएको छ । आजनै उनको अस्पतालबाट Diachrge गरिने तयारी गरिएको सबैमा जानकारी गराइएको छ।

घरमै बसौ सुरक्षित होउ !! लकडाउन सफल पारौ!! COVID-19 संक्रमण बाट बचौ र बचाउ !!

Loading...
प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार १६:२६