क्वारेन्टाइनमा माया बसेपछि, छोराछोरी छाडेर परपुरुष सँग भागिन्

काठमाडौँ / चितवनकी २२ वर्षीय रूसा भ्लोन (नाम परिवर्तन) परपुरुषसंग भागेकी छिन् । काठमाडौँबाट तिन दिन हिडेर चितवन पुगेका उनी क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भागेर गएको उनको आफ्नै दिदीले बताइन् ।

उनलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ । बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् ।

काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढेको कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँदै बताएकी छिन् । आखिर कसरी भाग्न सफल भइन त रुसा।   रुसाकि दिदी  संग यस विषयमा गरिएको कुराकानी ।

अन्य समाचार : काठमाडौं । नेपाली मेघा स्टारको उपमा पाएका लोकप्रिय नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्यूजिक भिडियोमा काम गरेपछि उनलाई कृका निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका हुन् ।

मुम्बइमा बसेर संघर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ भएकी यि सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । कृमा काम गरेपछि केही नेपाली र पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी अदितीको कभरेज भारतका चर्चित मिडियाहरुले पनि बेला बेलामा गर्ने गर्छन् ।

उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरु प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिती झनै इस्टाग्राममा खुलेकी छिन् । सामाजिक संजालमा भाइरल बनेकी अदितीले फेरी आफ्नो हट अवतारको तस्विर इस्टाग्राममा पोष्ट गरेकी छिन् ।

Loading...
प्रकाशित मिति १५ बैशाख २०७७, सोमबार १७:५५