काठमाडौं / तिज गित ठेल न बुढि ठेलमा विशाल रायमाझी, हरिमाया रयमाझी र सर्मिला रायमाझिको लाईभ दोहोरी।
पछिल्लो समयमा चर्चिकला नक्कले बोलको गित संग गायक पुस्कल शर्माले हुबहु कपि गरेर गाएको विषय निकै बिबादमा आएको थियो।त्यो विषय हिजो मात्र एक आपसमा मिलेकोछ।
यतिबेला फेरि कमेडी तिज गित ठेल न बुढी ठेल निकै चर्चा र ट्र्न्डिङ न २ मा आएकोछ उक्त गितमा लय/ शब्द विशाल रायमाझिको रहेकोछ र उनैको अफिसियल च्यानल बाट सार्वजनिक गरेकाछ्न।
उक्त गित २ दिनमै ट्रेन्डिङमा आएको हो।टीका लामिछाने, रबिन घर्ती र मदन सेन्चुरीको आवज रहेको गितमा सरापे, एलिना रायमाझी, अर्जुन कुवर( पित्री बुढो) र सर्मिला रायमाझीको अभिनय रहेकोछ।
हेर्नुहोस सोही गितमा गायको यो रमाईलो लाईभ दोहोरी