कोरोना भाइरस : खाडी मुलुक ६ देशको ताजा अपडेट यस्तो छ ।

काठमाडौं २२ बैशाख / विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हालसम्म ३६ लाख भन्दा धेरै संक्रमित भएका छन् भने, २ लाख ५० हजारले ज्यान गुमाइसकेको छ ।

चीनको वुहानबाट देखा परेको कोरोना भाइरस विश्वको दुईसय भन्दा देशमा फैलिसकेको छ । त्यस्तै लाखौं नेपाली कामदार रहेको खाडी मुलुको ६ देशमा पनि कोभिडको संक्रमण बढ्दो छ ।

हेर्नुहोस् खाडीमुलुक ६ देशको ताजा अपडेट :

कतार

सङ्क्रमित सङ्ख्या : १६ हजार १९१ ज‍ना । (१५ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १४ सय ३४ जना ।

अस्पतालमा उपचाररत : १४ हजार ६४८ जना ।

मृतकको सँख्या : १२ जना ।

कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ ।

युएई

सङ्क्रमित सङ्ख्या : १४ हजार १७३ (१२ जना नेपालीसहित ।)

निको भएर घर फिरेकाहरु : २७ सय ६३ जना (दुई नेपालीसिहत)

अस्पतालमा उपचाररत : १२ हजार ३८४ जना । (८ नेपालीसहित)

मृतकको सँख्या : १२६ जना । (२ नेपालीसहित)

साउदी

सङ्क्रमित सङ्ख्या : २८ हजार ६५६ जना (३१ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : ४ हजार ४७६ जना (६ जना नेपालीसहित) ।

अस्पतालमा उपचाररत : २४ हजार ३७३ जना । (२५ नेपालीसहित)

मृतकको सँख्या : १९१ जना ।

बहराइन

सङ्क्रमित सङ्ख्या : ३ हजार ३८३ जना । (१५७ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १५ सय ६७ जना ।

अस्पतालमा उपचाररत : १६ सय ७ जना।

मृतकको सङ्ख्या : ८ जना ।

कुवेत

सङ्क्रमित सङ्ख्या : ५ हजार २७८ जना । (८४ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १९ सय ४७ जना ।

अस्पतालमा उपचाररत : ३१ सय ४५ जना ।

मृतकको सङ्ख्या : ४० जना ।

ओमन

सङ्क्रमित सङ्ख्या : २६ सय ३७ जना ।

निको भएर घर फिरेकाहरु : ८१६ जना ।

अस्पतालमा उपचाररत : १७ सय २२ जना ।

मृतकको सँख्या : १२ जना ।

ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।

( अपडेट : बैैैशाख २२ सोोमबा  राति १०:०० बजे नेपाली समय )

Loading...
प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार १७:२५