काठमाडौं / रोजगारीका सिलसिलामा खाडीमुलुक साउदी अरब पुगेका एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ । (कोभिड १९) भाइरसको संक्रमणबाट इटहरीका लिलामान कटुवालको मृ’त्यु भएको हो ।
एक बर्ष अगाडी बैदेशिक रोजगारको लागि साउदी गएका इटहरी ५ का ५१ बर्षीय कटुवालको कोरोना संक्रमणबाट मृ’त्यु भएको बताएको छ ।
उनको ४ दिन अघि साउदीमा मृ’त्यु भएकाे बताइएकाे छ । काेराेना संक्रमणबाट मु’त्यु भएका उनकाे श व नेपाल नआउने भए पछि हिन्दु परम्परा अनुसार काजकिरिया समेत सुरु भए परिवारले बताएका छन् ।
उनका २ छोरी र एक छोरा छन् । उनका छोराले परम्परा अनुसार काजकिरिया गर्ने छन् । मृ,तकका परिवारले स्थानीय,प्रदेश र संघिय सरकार सँग सहयोगको माग गरेका छन ।