बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुस् कुन देशको कति ?

काठमाडौँ, बैशाख २५ / आज बुधबार अमेरिकी डलरसहित ७ देशको विनिमयदर उकालो लागेको छ । त्यस्तै आज मेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १२१ रुपैया ५२ पैसा पुगेको छ।

भने आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तैगरी आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ५५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २९ पैसा रहेको छ।

भने आजयुएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ८ पैसा रहेको छ। छ त्यस्तैगरी आज बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ७३ पैसा रहेको छ।

भने आज बैशाख २५ गते बुधबार यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ५३ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ १८ पैसा रहेको छ। भने आज कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०४:३६