विवाह गर्छु भन्दै गर्भवती बनाएर केटा फरार

काठमाडौं / पश्चिमी लाइफस्टाइल नेपालमा पनि भित्रीए संगै विभिन्न विकृति पनि भित्रिन थालेको छ । विशेष गरि शहरी क्षेत्रमा महिला पुरुष लिभिङ्ग टुगेदरमा बस्ने गर्दछन । त्यो रहर वा बा’ध्यता पनि हुन सक्दछ ।

यस्तै एक महिला लिभिङ्ग टुगेदरमा बसेर पि’डित भएपछि मिडियामा आफ्नो पि’डा पोख्दै आएकी छिन । उनको नाम हो मनिसा थापा (  नाम परिवर्तन ) ।

करिब ६ वर्ष अगाडी कामको सिलसिलामा बुटवलमा भेट भएका उनीहरुको स’म्बन्ध मौलाउदै काठमाडौँको लिभिङ्ग टुगेदरमा पुगेको थियो ।

“हुनत एक मन्दिरमा लगेर उनले सिन्दुर पनि लगाई दिएका थिए’, तर, त्यो पबित्र र उनको श्रीमानलाई मात्र थाहा थियो । प्रेम स’म्बन्धमा रहेका उनीहरुको जीवन दिन बिद्दै जादा बि’ग्रदै गयो । यति सम्मकी पवित्राका अनुसार उनलाई कु टपि ट गर्न थाले ।

अहिले   मनिसा ग’र्भवती छिन् । तर उनको साथमा छैनन् उनको श्रीमान । अहिले  गहभरि आ’शु पार्दै मनिसा मिडियामा आफ्नो दु:ख पोख्दै आएकी छिन ।

– प्रतीकात्मक तस्बिर

Loading...
प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०९:५२