खुमन अधिकारी र रमिला न्यौपानेको तीज गीत “पशुपतिमा” सार्वजनिक [भिडियो]

काठमाडौं ७ साउन / चर्चित लोकप्रिय गायक खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा नयाँ तीज गीत “पशुपतिमा” सार्वजनिक भएको छ । बाबुराम बोहराको उत्कृष्ट शब्द संकलनमा रहेको यश गीतलाई गायक अधिकारले संगीत भरेका हुन्, ‘भने विनोद बाजुरालीको एरेन्ज रहेको छ ।’ कोरस गायनमा बन्दना पाण्डे , साया पाण्डे र राजेन्द्र बाजुरालीले साथ दिएका छन् ।

पशुपतिनाथ मन्दिरको परिसरमा छायांकन गरिएको भिडियोलाई चर्चित नृत्य निर्देशक प्रकाश भट्ट निर्देशन गरेका हुन् । गायक खुमन अधिकारी र सुरक्षा पन्तको उत्कृष्ट नृत्यले भिडियो झनै उत्कृष्ट बनेको छ । भिडियो हेरौ :

तिर्सना म्युजिकबाट बजारमा आएको यश गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन्, ‘भने विष्णु शर्माको सम्पादन रहेको छ ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७६, मंगलवार ०३:५६