भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का (अपडेट)

काठमाडौँ ०८ जेठ / काठमाडौँ उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का गएको छ । भूक्पक चार म्याग्निच्युड भन्दा सानो रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ : १५ बजेतिर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पकको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।

बिहिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।

 

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ०३:०१