no-image

काठमाडौं ०९ जेठ / शुक्रबार साझ थप ९ जना कोरोना संक्रमित थपिएको स्वस्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । आज मात्र अन्य ५० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५१६ पुगेको छ ।

लकडाउनको २ महिना पूूरा भएपनि संक्रमित सङ्ख्या झन दिनानुदिन बढ्दै गइरहेको छ ।

Loading...
प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार १४:५८