रुकुम घटनाको आज १३ ओैं दिन

काठमाडौं २३ जेठ / गत जेठ १० गते जाजरकोटका नवराज विश्वकर्मा प्रेमिकालाई जीवनसाथी बनाउन अर्थात लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न केही साथीको साथमा पल्लो गाउँतिर लागेका नवराज र ५ जना साथीहरु कहिल्यै नफर्किने गरि भेरी नदिमा बिलिन भए ।

पश्चिमरुकुम सोती गनउँकी प्रेमिकालाई लिनको भेरी नदी तरेर जाँदै गर्दा बाटैमा नवराज र उनको ५ जना साथीहरूले ज्यान गुमाएको आज १३ अौं दिन पूरा भएको छ ।

साढे तिन बजेतिर जाजरकोटको खलंगाबाट प्रेमिका लिन सोती गाउँसम्म निस्किएका नवराज र उनका साथीहरुलाई युवतीको घर नजिकै पुगेपछि गाउँलेहरुको कु’टा इबाट ५ जनाको ज्या’न गएको बताइएको छ । तर, घ’टनाको अहिलेसम्मपनि छा’नबिन भइसकेको छैन ।

पी’डित पक्षको कि’टानी जा’हेरीको आधारमा प्रहरीले युवतीको गाउँले २५ जनालाई हि रासतमा राखेको छ । १८ जनालाई १० दिनको म्याद थप गरिएको छ भने आज ७ जनालाई हि,रासतमा लिएको छ ।

Loading...
प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार १६:२३