ललितपुरमा घट्यो यस्तो डरलाग्दो घटना ( भिडियो हेर्नुहोस् )

काठमाडौं / ललितपुरको गोदावरी ३ टौखेलमा एक युवकको ह त्या भएको छ। काठमाडौंको सतुङ्गल घर भई टौखेलमा डेरामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको गएराति ह त्या भएको प्रहरीले जनाएको छ।

राति ११ बजे घरबाटै बे’पत्ता भएका शाहीको श’व बुधबार बिहान चार बजे स्थानीय मकै बारीमा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राइले जानकारी दिनुभयो । प्रहरी घटनास्थलमा पुगेर ह त्या कसले किन गर्यो भन्ने बारे अ’नुसन्धान भइरहेको एसएसपी राइको भनाइ छ ।

मृ’तक शाहीका भान्जा राजकिरण शाहीका अनुसार मृ’तक अमित शाही राति ११ बजेसम्म श्रीमतिसँग घरमै थिए। त्यसपछि एकाएक बे’पत्ता भएका अमितको शव मकैबारीमा खुट्टा बाँधेर फा लिएको अवस्थामा बिहान चार बजे भेटिएको हो।

घटनास्थल प्रहरीले सिल गरेको छ। घाँटीमा धा रिलो च क्कु प्र’हार गरी शाहीको ह त्या गरिएको प्रहरीले जनाएको छ। भिडियो हेरौ :

Loading...
प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार १०:२९