विदेशी मुद्राको भाउ , आजक कुन देशको कति पढ्नुहोस्

काठमाडौं १० साउन / नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन १०) एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११०  रुपैयाँ ७७ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४२ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९९ पैसा  र बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको छ ।

Loading...
प्रकाशित मिति १० श्रावण २०७६, शुक्रबार ०५:०५