हिमानीको मायाले यसरी फर्कियो पारस शाहको मन

काठमाडौं / छोरीहरुसंग थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहको टिकटक भिडियोलाई उनका श्रीमान पारस शाहले शेयर गरेका छन् । पारसले आफ्नो सामाजिक सञ्जालमा छोरीसँग टिकटकमा रमाउँदै बनाएको भिडियोलाई फे’मिली भनेर शेयर गरेका हुन् ।

सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खु’सी सा’ट्ने माध्यम बनाएकी सामाजिक अभियन्ता हिमानी शाह यतिबेला टिकटक भिडियोबाटै सामाजिक सञ्जालमा भाइरल बनेको छन् ।सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ ।

पूर्व राजपरिवारका यस्ता ब्य’क्तिगत भिडियो र तस्बिर वि’रलै सार्वजनिक हुने भएकाले अ’पलोड भएको केही बेरमै भाइरल हुने गर्छ ।छोरी र श्रीमतीले थाइल्याण्डमा गरेको रमाइलोको टिकटक भिडियो पूर्व युवराज पारस शाहले पनि शेयर गरेका छन् । फेमिलि लेखेर उनले शेयर गरेको भिडियोमा पनि थुप्रै कमेन्ट आएका छन् ।सोमवार अ’पलोड भएको भिडियो एकै छिनमा भाइरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले शेयर गरेका हुन् ।

हिमानीले छो’रीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा अ’भिनय गरेकी छन् ।छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अ’ड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।

उनीहरुले टिकटकमा बनाएको भिडियोमा दे’शभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै ना’च्दै गरेको देख्न सकिन्छ । त्यसै गरी ‘गुराँसको फे’दमुनि स’म्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा पनि हिमानीले छोरीसँग टिकटक बनाएको छन् ।

Loading...
प्रकाशित मिति ३० जेष्ठ २०७७, शुक्रबार १८:०७