टीका सानू र प्रकाश पराजुलीको तीज गीत “अभागी चेलि” सार्बजनिक

सुस्मा श्रेष्ठ

काठमाडौं / गायक सर्जक तथा प्रत्येक्ष दोहोरी का प्रखर गायक प्रकाश पराजुली को तिजको गीत ” अभागी चेली” गएको बर्ष केही दिन मात्र युटुब मा सार्बजनिक गरिएको थियो भने सोहि गीत लाई तेति बेला नै युटुब च्यानल बाट हटाएको थिए सोयम गायक प्रकाश पराजुलि आफैले ।

फेरि पुन यश बर्स  आज भन्दा केही दिन अगाडि मात्र आफ्नै अफिसियल युट्युब च्यानल ” Prakash parajuli”बाट सार्बजनिक गरेका छन ।”अभागी चेली” तिज गीत मा गायक प्रकाश पराजुली र गायिका टीका सानू को स्वर रहेको छ, भने शब्द संगीत पनि पराजुली कै रहेको छ ।

एरेन्ज तिलक वलि को रहेको मिक्सिङ दिपेन्द्र डाङि को रहेको छ, सन्तोष जंग खत्री को निर्देशन रहेको छ भने भिडियो मा दृश्य सम्पादन राजकुमार मगर ले गरेका छ्न ।छायांकन हरिश महराको रहेको छ।भिडियो मा प्रकाश पराजुली ,टीका सानू को अभियान रहेको छ।

गीतको पूरा भिडियो हेर्नुहोस :

Loading...
प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार ०७:२८