काठमाडौं / हिन्दु नारीहरुको महानपर्व हरितालिका तीजलाई मध्यनजर गर्दै गायक तथा सर्जक पुरुषोत्तोम गैरेको तीज कोसेली “गेलेनको मादल” सार्वजनिक भएको छ, जस्मा गायिका धन माया दिउसाले गायक गैरेलाई साथ दिएका छन् ।
पुरुषोत्तम गैरेको शब्द संकलन र संगीत संयोजनमा रहेको उक्त गीतको बजार व्यवस्थापन शुभतारा म्युजिकले गरेको छ ।
भिडियोमा पुर्खे बा सृजना मस्राङ्गी लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गायक गैरे र पुर्खे बा ( पुरुषोत्तम भण्डारीले निर्देशन गरेको भिडियोलाई विजय पोखरेलले खिचेका हुन् ।
भिडियो हेरौ :