अर्घाखाँचीको क्वारेन्टाइनमा एक युवकले गरे आ त्मह’त्या

अर्घाखाँची  / अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा ५ गल्दामा रहेको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका गल्दा निबासी  देव बहादुर बि.क. ले रूखमा झु न्डि’एर आ त्म ह त्या गरेका छन् ।

गत जेठ १० गते भारतदेखि स्वदेश फर्किएका उनको कोरोना वि,रुद्धको आर.डी.टी. परिक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

आर.डी.टी. परिक्षण पोजेटिभ देखिएपनि उनको पि.सी.आर. रिपोर्ट आइसकेको थिएन उनको आर.डी.टी. पोजेटिभ देखिएलगत्तै स्वाब संकलन गरि भैरहवा पठाइएको थियो ।

रिपोर्ट नआउदासम्म सव जस्ताको तस्तै राखिने भएको छ मृ’तकको गाउँमा नै क्वारेन्टाइन रहेको हुनाले परिवार र आफन्तजनको रु,वाबासी रहेको उनले बताए

Loading...
प्रकाशित मिति ३ असार २०७७, बुधबार ०९:०७