तीज गीत ‘नेपालकै १ नम्बर”

काठ्मण्डौं, तिज नजिकिदै गर्दा बजारमा धमाधम तिज गीतहरु आउन थालेका छन ।हिन्दु नारीहरुको माहान पर्व मानीने तिजमा तिज गीतहरुको पनी उत्तीकै ठुलो भुमिका हुने गर्छ यिनै तिज गीतहरुमा हाम्रा नारीहरुले छमछमी कम्बर मर्काउने गर्छन्।

यसै बिच शुक्रवार चर्चित शर्जक तथा गायक बिनोद बाबु के.सीको नयाँ तिज गीत “मेरी माया नेपालकै एक नम्बर” सार्वजनिक भयको छ।गीतमा बिनोद बाबु के.सीको शब्द अनी लय शृजना रहेको छ भने स्वर पनी बिनोद बाबु के.सी आफैले दिएका छन भने उनलाई स्वरमा साथ गायिका गरीमा छिनालले दिएकी छन ।

गीतको सबै पक्ष निकै उत्कृष्ट बनेको गायक तथा शर्जक बिनोद बाबु के.सीले जानकारी दिएका छन ,गीतको म्युजीक भिडियो अभिनय पिएम सापकोटा र बिमु आचार्यको रहेको छ भिडियोलाई

निर्देशन काजिश श्रेष्ठले गरेका हुन हेर्नुहोस भिडियो//

https://youtu.be/svBSJEOO5H8

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०६:१६