हेर्नुस् यस्ताछन् बेसार खानुको फाइदाहरु

काठमाडौं / हाम्रो भान्सामा सजिलै पाइने चिज हो बेसार । नदेखिने जिवाणु समेत मार्ने बेसारले हाम्रो स्वास्थ्यको लागी निकै फाइदा गर्छ । तरकारीमा हामिले नियमित बेसार हाल्ने गरिन्छ । तर यसको सहि प्रयोग गर्न जानेमा धेरै रोगको उपचारमा सहयोग पुग्छ ।

यसको सेबनले हाम्रो शरिरमा भएको रोगसँग लड्ने क्षमताको विकास गर्दछ । यदि कुनै घाऊ, चोटपटक लागेमा यसको सेबनले निको हुन्छ । यसले दिमागी क्षमता पनि विकाश गर्छ । बेसारको सेबनले क्यान्सरजन्य रोगलाग्नबाट पनि बचिन्छ ।

यसले मोटोपन, एसिडिटी पनि कम गर्छ । यसको सेबनले हृदयघाटबाट बच्न सकिन्छ ।

यसले रक्त सञ्चार प्रणालीलाई नियन्त्रण गर्छ । मरिच र बेसार मिसाएर खाएमा रक्तचाप नियन्त्रण हुन्छ ।

Loading...
प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ०४:४४