टिका भन्छिन् :  ‘म त नाच्ने हो छमछम’ । भिडियो सहित

काठमाडौं / चर्चित गायिका टिका प्रसाईँको चर्चित तीज गीत ‘म त नाच्ने हो छमछम’ को भिडियो बजारमा आएको छ ।

टिकाले ‘माया लुकी लुकी’, ‘नाई मलाई थाहा छैन’ र ‘कर्के नजर’ लगायत धेरै चर्चित गीत मार्फत दर्शकको मन जित्न सफल भएकी छिन ।

टिका प्रसाईँको आवाज टिकाकै संगीत रहेको उक्त गीत टिका प्रसाईँ र अमृता नेपालको शब्दले निक्कै उत्कृष्ट बनेको छ । टिका आफै छमछम नाचेको उक्त गीतको भिडयो यस्तो रहेकोछ ।

Loading...
प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०८:०३