केपी शर्मा ओली नेपालकै एक ऐतिहासिक प्रधानमन्त्री हो : रमेश प्रसाई (भिडियो सहित)

काठमाडौं, ७ असार / रमेश प्रसाईले राष्ट्रियताको मुद्दामा केपी शर्मा ओली नेपालकै एक ऐतिहासिक प्रधानमन्त्री भएको स्पष्ट पारेका छन् ।

शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले ‘राष्ट्रियताको सन्दर्भमा प्रजातन्त्र आएदेखि नेपालमा आजसम्मको कुनैपनि प्रधानमन्त्रीले संसदमा उभिएर भारतीय विस्तारवादको भत्र्सना गर्न सकेको थिएन’ भन्ने दाबी गरे ।

रमेश प्रशाइले भर्खरै मात्र नेपालको रास्टीय सार्बभौमसत्ता र रास्ट्रीय अखण्डताका बिषयमा बिबादास्पद अभिव्यक्ति दिएको   भन्दै, साम्सद सरिता गिरि माथि मुद्दा  दर्ता  गराएका थिए, समसामयिक बिषयमा खरो टिप्पणी गर्ने रमेश प्रसाईं सङ्ग ऋषि धमलाले  गरेको कुरा कानिको यो भिडियो

बाँकी भिडियोमा :

Loading...
प्रकाशित मिति ७ असार २०७७, आईतवार ०४:४८