गायिका बिष्णु माझीको बढ्यो पारिश्रमिक !

काठमाडौ ११ साउन / बिष्ण’ माझी जो अहिलेकी लोकदोहोरी पुस्ताकी समयकी एक चर्चित गायिका ह’न । साथमा उनलाई रहस्यमयी गायिका पनि भन्छन किनकि उनको रहस्य यति गहिरो छ कि सबै थाहा पाउदा चकित पनि पर्छन भन्दा फरक नपर्ला । उनी जति चर्चित छिन त्यो भन्दा बढी ग’मनाम छिन ।

किन मिडियामा आउदैनिन भन्ने सबैको चासोको बिषय पनि हो ।   मिडियामा उनी नदेखिएको पनि करिब धेरै बर्ष भइसके । सबैले यसको दोष स’न्दरमणीलाई लगाएको देखिन्छ ।

दर्शकहरु भन्छन कि सुन्दरलेनै उनलाई बिहे गरेर ल’काएका छन । बिचमा उनको बिषयमा धेरै समाचार आउदा उनलाई सार्बजनिक पनि गरियो तर उनले आफ’लाई कसैलेदबाब नदिएको पनि बताएकी थिईन ।

Loading...
प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार १०:१८