काठमाडौं / अफ्रिका हुँदै भारत आएको सलहको सानो समूह नेपाल प्रवेश गरेको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह देखिएको हो ।
सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलहले खेतमा लगाइएको बाली सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।
• नेपाल भित्रन सक्ने सलह केहो ? कसरी रोकथाम गर्न सकिन्छ ? जान्नुहोस्
Loading...