सम्पत्तिको लोभमा सुस्मिताको ह’त्या गर्ने चारजना यिनै हुन

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता केसी थापाको ह’त्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई प’क्राउ गरी आज सार्वजनिक गरेको छ ।

मृ’तक केसीको ह’त्यामा उनकै ससुरा प्रकाश थापा, कान्छि नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा संलग्न देखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छि नन्दले ला’ठि, लो’रोलगायतले टा’उकोमा हि’र्काएर मा’रेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाडौँ भएको प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ घर भएकी २६ बर्षकी थापा असार २ गते मृ’त अवस्थामा फेला परेकी थिईन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौ’न दू’र्व्यवहारको प्रयास समेत गरेको खुलेको छ । अभियुक्तहरुलाई जन्मकै’दको सजाँय माग गरिने प्रहरीले जनाएको छ ।

भिडियो

Loading...
प्रकाशित मिति १५ असार २०७७, सोमबार ०९:१४