सलह किराको त्रास नेपाल अधिराज्यभर

 

अर्गघाखाँची – सलह किरा शनिबार नेपाल र भारतको सिमामा रहेका जिल्ला कपिलवस्तु ,पर्सा, बारा, सर्लाहि, लगायतका जिल्लामा प्रबेश गरेको थियो ।

भारतबाट तराई प्रवेश गरेको सलह किरा अर्घाखाँची तथा नेपालका अधिकांस जिल्लामा सलहको विगविगी छ । जसको कारण आम किसानमा त्रास फैलिएकाे छ।

करोडौंको समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह अधिराज्यभरमा सलह बाक्लो समूहमा देखिएको छ ।

सलह किरा देखिन थालेपछि किसानमा त्रास फैलिएको छ। शनिबारदेखि नेपालमा प्रवेस गरेपछि अधिराज्यभर सलहको बिगबिगी छ ।

Loading...
प्रकाशित मिति १७ असार २०७७, बुधबार १०:०४