काठमाडौं / श्रीमानको बिषयमा बोल्न नचाहेका सरिताले आफु अशक्त भए पछी श्रीमानले छोडेर गएको बताउछिन
सरिता सुनार २२ वर्षको उमेरमै अशक्त भाई सहित ४ जनाको जिम्मेवारी काधमा बोकेर सडकमा माग्दै हिडछिन । उनलाई अचानक ज्वरो आएर कम्मर मुनि नचल्ने भएको उनि बताउछिन । यसो त उनि आफै पनि अशक्त त्यो माथि परिवारको जिम्मेवारी कठिन छ उनको जीवन ।
बुवाले पनि कान्छी ल्याए पछी आमा र भाई सहित काठमाडौँमा संघर्ष गर्दैछिन । उनि साथमा आफ्नो बुहारी लिएर सडकको गल्लि गल्लिमा माग्दै उपचार खर्छ जुटाउछिन । श्रीमानको बिषयमा बोल्न नचाहेका सरिताले आफु अशक्त भए पछी श्रीमानले छोडेर गएको बताउछिन । अहिले उनि संग ४ जनाको परिवार रहेको छ ।
कयौ पटक आत्मा#त्या गर्न कोशिस गरेको तर मर्न नसकेको उनि बताउछिन । उनलाई भेटेर केहि कुराकानी गरेका छोे।
भिडियोमा हेर्नुहोला ।