मेलिना राई र गणेश खड्काको “चरी चुच्चे च” बजारमा (भिडियो )

  • सुस्मा श्रेष्ठ 

काठमाडौ १९ असार  / नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा मोडल याम  लिम्बू को गीत ” चरी चुच्चे च”भर्खरै  सार्बजनिक भएको  छ ।

कोरोना महामारी र लकडाउनको बन्दा बन्दी को अवस्थामा साबधानी अपनाउदै भिडियो छायांकन गरेर दर्शक स्रोतामाझ “चरी चुच्चे च” ल्याएको लिम्बू बताउछन।यश गीत को भिडियो मा चर्चित अनुहारहरू देख्न सकिन्छ।” चरी चुच्चे च” गीतमा चर्चित गायिका मेलिना राई र गायक गणेश खड्का को स्वर रहेको छ।यग्य सापकोटा को रचना शब्द संगीत रहेको गीतमा महेश बिक्रम पान्डेको सम्योजन रहेको छ।

प्रकाश एस.के को सम्पादन,निर्देशक दिनेश मेग्मा  को निर्देशन कोरियोग्राफी छायांकन मुकेश हुमागाइको रहेको छ।म्युजिक भिडियोमा याम लिम्बू,प्रीया,नवीन केसि को अभिनय रहेको छ।”चरी चुच्चे च” गीत नवीन के सि नामक अफिसियल युटुब च्यानल बाट बजार मा आएको हो ।

गीतको पूरा भिडियो हेर्नुहोस:

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १४:२९