काठमाडौं -आज (सोमबार) अमेरिकी डलर सहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५४ पैसा रहेको छ।
भने साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ ३ पैसा रहेको छ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।