आजको विनिमयदरः कुन देशको बढ्यो, कुनको घट्यो ? हेर्नुहोस्

काठमाडौं -आज (सोमबार) अमेरिकी डलर सहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५४ पैसा रहेको छ।

भने साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ ३ पैसा रहेको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १३ श्रावण २०७६, सोमबार ०१:०७