यती धेरै “बोल्ड एण्ड ब्युटी“ छिन भद्रगोलकी रक्षा,

प्रकाशित मिति : असार १६ सोमबार

हास्य टेलिचलचित्र भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ रुपको निकै चर्चा हुने गर्छ । टेलिचलचित्रमा उनको अभिनयसँगै रुपको चर्चा सदा चलिरहन्छ।

हास्य टेलिचलचित्रमा अभिनय गरी चर्चामा आएकी रक्षाको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । भद्रगोलमा उनी कुमार कट्टेल (जिग्री)को प्रेमिकाको रूपमा चिनिन्छिन् । टेलिचलचित्रका साथै उनी विभिन्न कम्पनीको विज्ञापनमा समेत देखिँदै आएकी छिन् ।

सामाजिक सञ्जालमा सक्रिय रक्षा आफूले घुमफिर गरेका विभिन्न पोज–पोजका तस्वीरहरु फेसबुकमार्फत सार्वजनिक गर्दै आएकी छिन् ।

जहाँ उनका फ्यनले उनका तस्बिर निकै मनपराइ रहेका हुन्छन। उनले फेसबुकमा सार्वजनिक गरेका अाकर्षक तस्वीर ः

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार ०४:५०