करिष्मा ढकालको ‘गलबन्दा’

गौरव एम.सी प्युठान १३ साउन – हरितालिका तीजलाई लक्षित गरी धेरै गीत हरु बजार आउने क्रम जारी छ । सोही क्रम मा “रातो गलबन्दा”  नामको तीज गीत सार्वजनिक भएको छ ।

सदाका बर्षमा जस्ताइ यो बर्ष पनि शिबदर्शन फिल्मस प्राली ले थुप्रै गीत गीतको बजार ब्यबस्थापन गर्ने सिल्सिलमा यो गीत बजार पठाएको हो रातो गलबन्दा दिल मेरो चोखो छ गङ्गा जल भन्दा बोलको गीत मा महेन्द्र भण्डारी,निरु गुरुङ र तारा थापाले साथ दिएका छन भने शब्द श्रीजना लेखनाथ पाण्डेको रहेको छ ।

लय गायक महेन्द्र भण्डारी ले श्रीजना गरेक हुन जसमा लेखनाथ पाण्डे कारीश्मा बिष्ट र रमिला रोकाले अभिनय र नाच प्रस्तुत गरेका छन यो गीत्को निर्देशन मदन खड्काले गरेको कम्पनी ब्यबस्थापक गयत्री थापाले जनकारी गराइन

गीत ले मौलिकतालाई समेटेको छ । भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला

https://youtu.be/1hT8n2YNbGA

Loading...
प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार ०५:५०