अविरल वर्षाले उदयपुर गाईघाट बजार डुवानमा (भिडियो सहित)

उदयपुर / बर्खाको लगतार पानीले गाईघाट बजार लगाएत आसपासको क्षेत्रहरुमा ढुवान भएको छ । शनिवारको ठुलो झरी बर्षाका कारण शनिवारको पानीले भने ठुलो ढुवान र क्षेति पुराएको छ । असारी लाईनको बाटोमा पानी जम्दा आवत जावतमै समस्या भएको छ ।

सडक निर्माणका कारण पानी व्यवस्थी नहुदा घर पसलमा पानी छिरेको छ । असारी जाने बाटो पुरानो सब्जी बजारका केही पसल, घर र होटलहरु पूर्णरुपले ढुवानमा परेको छ । पुरानो सब्जी बजारमा पानी जमेपछि आवत जावतमा समेत समस्या भएको छ ।

त्यस क्षेत्रको पसल तथा घरको कोठाकोठमै पनी छिरेको छ । सब्जी बजार अगाडीको रुबी मेडिकलमा पानीले ठुृलो क्षती पुराएको छ ।

करिब ५ लाख बराबरको औषधी पानीले ढुवाएर क्षेती पुराएको रुबी मेडिकलका संञ्चालक जय कुमार भगतले बताए । बिभिन्न खाले गोदाममा राखिएका औषधीहरु पानीले ढुवाएर नष्ट बनाएको उनले बताए ।

– पुर्णपुष्टी

भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

Loading...
प्रकाशित मिति २७ असार २०७७, शनिबार ०७:४५