विकासले रक्षालाई बचाउँन सकेनन् (भिडियो)

काठमाडौं १४ साउन / तुलसी सिवाकोटीको स्वरमा ‘न बचाउँन सकेँ’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा विकाश लामेछाने, रक्षा श्रेष्ठ र अलिष खनाल फिर्चड छन् ।

दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्यान सिंहको संगीत रहेको छ ।

प्रकाश धितालले निर्देशन गरेको गीतमा गणेश प्रसाईको लगानी रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई विकाश दहालले खिचेका छन् । भिडियो हेर्नुहोस :

Loading...
प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार ०६:३१