काठमाडौं १४ साउन / तुलसी सिवाकोटीको स्वरमा ‘न बचाउँन सकेँ’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा विकाश लामेछाने, रक्षा श्रेष्ठ र अलिष खनाल फिर्चड छन् ।
दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्यान सिंहको संगीत रहेको छ ।
प्रकाश धितालले निर्देशन गरेको गीतमा गणेश प्रसाईको लगानी रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई विकाश दहालले खिचेका छन् । भिडियो हेर्नुहोस :
Loading...