पुर्णिका शाहले लजाउँदै यस्तो भनिन प्रेमिकाको बारेमा [भिडियो ]

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह तथा पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले आँफु प्रेममा नपरेको स्पष्ट पारेकी छिन् ।

गत सातामात्रै एक अनलाइनले पूर्णिकाले प्रेमी रोजिसकेको खबर सार्वजनिक गरेसँगै उनले उक्त समाचारको खण्डन गर्दै आँफु प्रेममा नरहेको टिकटक मार्फत प्रतिक्रिया दिएकी छिन् ।

पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो प्रेमबारे छापिएका कुरामा कुनै सत्यता नभएको भन्दै उक्त समाचार तथ्य हिन भएका कारण नपत्याउन समेत समस्त नेपालीमा अनुरोध गरेकी हुन् ।

टिकटकमा पूर्णिकाले भनेकी छिन् ‘मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन । मैले सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’

भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

Loading...
प्रकाशित मिति २९ असार २०७७, सोमबार १५:१५