दिपक न्यौपानेको जनचेतनामुलक तीजको गित सार्बजनिक (भिडियो )

काठमाडौं / दिपक न्यौपानेको जनचेतनामुलक तीजको गित सार्बजनिक भएको छ ।

देशमा कोभीड १९ का कारणले अस्तवेस्त भएको बेला नव गायक दीपक न्यौपानेले आउदै गरेको नारीहरुको महान चार्ड हरितालिका तिजलाई मध्यनजर गर्दै जनचेतना मुलक गीत सार्बजनिक गरेका छन ।

घरको छतको उक्त गितमा चर्चित गायीका कविता श्रेष्ठ र नव गायक दीपक न्यौपानेको स्वर रहेको छ भने गीतमा अन्य साथिहरुको पनि महत्वोपुर्ण भुमिका रहेको छ।

लय शब्द राजेश श्रेष्ठको रहेको गीतलाइ ओएसआर डिजिटल युटुब मार्फत सार्वजनिक गरीएको छ ।

Loading...
प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार १५:३८