आज पनि थपिए १ सय ५० जना कोरोना संक्रमित

 

काठमाडौं – नेपाल अधिराज्यभरमा थप १ सय ५० जनामा नोवेल कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

नेपालभरका २५ वटा प्रयोशालामा भएको परिक्षणमा देखिएको संक्रमितहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ५० संक्रमित थपिएका छन्  ।

१ सय ५० नयाँ कोरोना संक्रमित थपिएसंलगत्तै  नेपालमा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको जानकारी प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १०:५४