राजेश हमालका एकमात्र भाइ राकेश हमालको निधन !

काठमाडौं / महानायक राजेश हमालका भाइ राकेश हमालको मृ’त्यु भएको छ । उनको दिल्लीमा उपचारका क्रममा मृ’त्यु भएको बताइएको छ ।

दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका नि”धन भएको बताइएको छ ।

कलेजोमा स’मस्या देखिएपछि राकशेलाई केही दिन अघि  प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

चलचित्र क्षेत्र भन्दा बाहिर रहेका राकेश राजेश भन्दा करिब डेढ वर्षको अन्तर छ । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको बताइएको छ ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार १०:४२