नेपालमा आज पनि थपिए १ सय जना कोरोना संक्रमित

काठमाडौं – राज्यभरमा थप १ सय जनामा नोवेल कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

नेपालभरका २५ वटा प्रयोशालामा भएको परिक्षणमा देखिएको संक्रमितहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय जना संक्रमित थपिएका छन्  ।

१ सय  जना नयाँ कोरोना संक्रमित थपिएसंलगत्तै  नेपालमा संक्रमितको कुल संख्या  १८ हजार ९४ पुगेको जानकारी प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार १०:५५