राजेश हमालका भाईले अन्तिम पटक मिडियामा यस्तो भनेका थिए ( भिडियो हेर्नुहोस् )

काठमाडौं / महानायक राजेश हमालका भाइ राकेश हमालको मृ’त्यु भएको छ । उनको दिल्लीमा उपचारका क्रममा मृ’त्यु भएको बताइएको छ ।दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका नि”धन भएको बताइएको छ ।

कलेजोमा समस्या देखिएपछि राकशेलाई केही दिन अघि  प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

चलचित्र क्षेत्र भन्दा बाहिर रहेका राकेश राजेश भन्दा करिब डेढ वर्षको अन्तर छ । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको बताइएको छ ।

महानायक राजेश हमाल र भाइ राकेश हमालसँग केही समय अगाडि आर्टिस्ट खबरले लिएको अन्तर्वाता हेर्नुहोस् ।

 

Loading...
प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार १३:२१