मुलुकमा २४ घण्टा यता १ सय ४७ जना कोरोना संक्रमित थपिए

 

काठमाडौं – नेपाल अधिराज्यभरमा थप १ सय ४७ जनामा नोवेल कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

नेपालभरका २५ वटा प्रयोशालामा भएको परिक्षणमा देखिएको संक्रमितहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ४७ जना संक्रमित थपिएका छन्  ।

१ सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएसंलगत्तै  नेपालमा संक्रमितको कुल संख्या १८ हजार २ सय ४१  पुगेको जानकारी प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Loading...
प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार ११:०९