सीतापाइलमा २२ बर्षिया युवतीमाथि ए’सिड प्र’हार गर्ने २ जना प-क्राउ

काठमाडौं,९ साउन / काठमाडौंको सीतापाइलामा एक युवतीमाथि ए’सि ड प्र हार भएको छ । प्रहरीका अनुसार विहीबार साँझ ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि ए सि’ड प्र हार भएको हो ।

कार्कीको अनुहारमा ए सि’ड परेको जानकारी गराइएको छ । जानकारी अनुसार साँझ घरबाट घरबाट दही किन्न भनेर निस्किएकी कार्कीमाथि ए सि’ड प्र हार भएको हो ।

कार्कीलाई उपचारका लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको जनाइएको छ ।

प्रहरीले ए सि’ड प्र हार गर्ने २ जनालाई रातिनै प’क्राउ गरिसकेको छ । प’क्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति ११ बजे प’क्राउ गरेको हो।

Loading...
प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ००:४३