गर्भवती मञ्जुलाई छाडेर श्रीमान फरार ( भिडियो )

काठमाडौं १६ साउन / करिब ५ वर्ष पहिला अन्तर्जातीय बिबाह गरेकी मन्जु परियार अहिले जिन्दगि देखि थकित भएकी छिन । उनि आफ्नै श्रीमानबाट पिडित भएकी छिन । आफ्नै श्रीमानले अरु मान्छे लगाएर ब%लात्का%र समेत गरेको उनि बताउछिन ।

केहि समय अगाडी न्याय खोज्दै मिडियामा आएपछि हामी पनि उनि बसेको डेरामा पुग्यौ । उनि अहिले २ महिने सुत्केरी हुन । आफु संग खाने कुरा समेत नभएकी मन्जुको श्रीमान १९ बर्षको जेठो छन् ।

उनको अवस्था नाजुक रहेको छ । आफुलाई खान त पराई जाओस बच्चालाई दुध किन्ने पैसा समेत उनि संग छैन ।

उनलाई आफु सुत्केरी भएको बेला श्रीमानले छोडेर गएको बताउछिन, उनि बसेको कोठाको ढोका झ्याल समेत खुल्ला छ । उनि संग गरेको कुराकानी तलको भिडियोमा हेर्नु होला …..

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०१:५९