दिदिबहिनी एकसाथ मिडियामा : शान्तिश्री भन्दापनि बहिनिले मिठो गाउछिन् ( भिडियो )

काठमाडौ / ‘बोल माया’ पछि ‘गलबन्दी’ गीत गाएर शान्ति श्री परियार दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेकी छिन् । शान्ति श्री सँगै उनकी बहिनी ज्ञानु परियार पनि राम्रो गीत गाउँछिन् । उनले हालै तीज गीत गाएकी छिन् ।

दिदिबहिनीको स्वरमा यो बर्षको तीज कोसेली ‘फुलमती चनमती’ अहिले जताततै सर्वाधिक चर्चामा रहेको छ, ‘जस्मा चर्चित मोडेल अञ्जलि अधिकारीले अभिनय गरेकी छिन् ।

शान्तिश्री कि आफ्नै कान्छी बहिनी ज्ञानु परियार लामो समय देखि सांगीतिक क्षेत्रमा आफ्नो नाम पहिचान बनाउन संघर्ष गरिरहेकी बताउँछिन् । दिदिकै प्रेरणाले यो क्षेत्रमा आएकी ज्ञानुको पनि स्वर सुमधुर छ ।

दिदिबहिनी सँग गरिएको रमाइलो कुराकानी भिडियोमा हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार १४:०६