तीज गीतमा जुम्ल्याहा दिदिबहिनीको ठुम्का

काठमाण्डौ / पछिल्लो समय जुम्लियाहरु भाइरल हुने क्रम बढ्दै गर्दा फेरी अर्का जोडी भाइरल भएका छन।युटुबमा दिपा दीक्षा दुई जुम्लिया भाइरल छन।दुबैले यो पहिलोपटक म्युजिक भिडियो समेत खेलेका छन।

चर्चित गायक बाल कुमार श्रेष्ठ र सुशिला थापाको आवाज रहेको तीज कोशेली ‘चुपचाप’मा दुबैलाई देख्न सकिन्छ।

गीतमा शब्द तथा संगीत पनि बाल कुमार श्रेष्ठकै रहेको छ।चन्द्र सुर्य फ्लिम्सको ब्यानरमा आएको उक्त गीतको निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।

राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्मा रहेका छन।जुम्लियालाई पुरुषमा भने लोमसले साथ् दिएका छन।

हेरौ भिडियो :

जुम्लियाहरु भाइरल हुने क्रम बढ्दै गर्दा फेरी अर्का जोडी भाइरल भएका छन।युटुबमा दिपा दीक्षा दुई जुम्लिया भाइरल छन।दुबैले यो पहिलोपटक म्युजिक भिडियो समेत खेलेका छन।चर्चित गायक बाल कुमार श्रेष्ठ र सुशिला थापाको आवाज रहेको तीज कोशेली ‘चुपचाप’मा दुबैलाई देख्न सकिन्छ।

गीतमा शब्द तथा संगीत पनि बाल कुमार श्रेष्ठकै रहेको छ।चन्द्र सुर्य फ्लिम्सको ब्यानरमा आएको उक्त गीतको निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्मा रहेका छन।जुम्लियालाई पुरुषमा भने लोमसले साथ् दिएका छन।हेरौ भिडियो :

Loading...
प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार १९:१३