विशाल रायमाझीको ‘नक्कले भेनाजु ३’ सार्वजनिक

काठमाडौं /नेपाली नारी हरुको महानपर्व हरितालिका तीज को मेलो लाई टार्केट गर्दै धेरै गीत संगीत आइरहेको को छ बजार मा सोही क्रममा नयाँ तिज को गित आएको छ जस्मा आवाज पछिल्लो समय धेरै ले मन पराएका गायक विशाल रायमाझी र हरिमाया रायमाझी सर्मिला रायमाझी ले दिएका छन ।

भने सब्द सिर्जना हरिमाया रायमाझी ले नै गरेकी छिन, लय सिर्जना विशाल रायमाझी आफ्नैले गरेका छन् संगीत एरेन्ज कमल सौराग ले गरेकाम छन भने मारुनी स्टुडियो बाट कुमार राना ले अडियो तयार परेका हुन्

उक्त गीत मा निर्देशन राजकुमार मगरले गरेका छन क्यामेरामा सगर गौतम भिडियो तयारी पनि राजकुमार मगर ले नाइ गरेका छन् अभियान गरेका छन् । अहिले को चर्चित मोडेल नायिका एलिना रायमाझी सुर्बिर पण्डित अर्जुन कुवर सर्मिला रायमाझी हरिमाया रायमाझी शुसान्त पछै को रहेको छ ।

हेर्नुस् भिडियो सहित

Loading...
प्रकाशित मिति १७ श्रावण २०७६, शुक्रबार १४:४६