विदेशी मुद्रा आज : बढ्यो सबै देशको भाउ , हेर्नुहोस् कुन देशको कति

काठमाडौं १८ साउज । शनिबार नेपाली बजारमा अमेरीकी डलरसहित अन्य देशको मुल्य बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरीकी डलरको खरिददर १११ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकिएको छ।

त्यस्तै आज एक मलेसियन रिँगिटको खरिददर २६ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर २६ रुपैयाँ ८५ पैसा तोकिएको छ।

त्यसैगरी आज कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३६६ रुपैयाँ ८९ पैसा तोकिएको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ २५५ पैसा तोकिएको छ भने बिक्रिदर २९६ रुपैयाँ १४ पैसा तोकिएको छ। त्यसैगरी आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा तोकिएको छ।

आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ। त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १३५ रुपैयाँ ३६ पैसा तोकिएको छ।

त्यसैगरी आज कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ।

Loading...
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०३:०७