आवेशमा आउँदा तारालाइ गर्भवती बनाए, जात नमिल्दा यस्तो गरे (भिडियो)

काठमाडौ । दोहोरी भनेपछि अहिले युटयुब देखि टेलिभिजनमा एकदमै चर्चित कार्यक्रम बनिरहेको छ । हुन त किन नबनोस हाम्रो पुर्खानै दोहोरीबाट सुरु भएको र

नेपालमा लोक सस्कृति भनेकै सबै सस्कृतिको आमा हुन भन्ने कुरा पनि सबैलाई अवगतनै छ । आज हामी तपाईमाझ यस्तो दोहोरी प्रस्तुत गर्दैछौ जस्ले तपाईलाई

हसाउनुको साथै अन्त्यमा गएर रुवाउनेछ

यो दोहोरी गाउने यि दुई कलाकार जोडीलाई हेरेपछि तपाई भन्नुहुनेछ कि आजसम्म यो जोडी कता थियो । यसैबिचबिनय र ताराको यो दोहोरीले आश छ सबैमा राम्रै पैभाब जमाएर जानेछ, हेरौ आबेशमा आएपछि बिनयले तारालाई साधननै नलगाई कसरी गर्भबती बनाए र अब किन पिछा छुटाउन लागिपरेका छन ।

Loading...
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ११:२८