कोरोना संक्रमित बढेपछि बिराटनगरमा भदौ ५ गतेसम्म लकडाउन

विराटनगर / विराटनगर महानगरपालिकाले लकडाउनको समय थप गरेको । कोरोना संक्रमितको संख्या बढ्न थालेपछिलकडाउनको समय थप गरेको हो ।

भलेी लकडाउनको समय सकिनै लाग्दै फेरीभदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको हो ।

लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित भएकोमा हटेपछि प ३०६ गरी संक्मित थपिइ संक्रमितको संख्या ४१५ पुगेको छ ।

लकडाउन संक्रमण नियन्त्रणका लागि प्रभावकारी भएकाले लकडाउन थप गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

Loading...
प्रकाशित मिति २९ श्रावण २०७७, बिहीबार १६:०५